कर्णाली र सुदूरपश्चिममा वर्षा तथा हिमपातको सम्भावना, तराईमा मौसम सफा रहने

पश्चिमी र मनसुनी वायुको आंशिक प्रभावका कारण आज सोमबार कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले तराईमा भने मौसम मुख्यतया सफा रहने जनाएको छ। महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभाग र लुम्बिनीको हिमाली क्षेत्रका थोरै स्थानमा मध्यमसम्मको वर्षा वा […]