देशभित्रका सबै वामपन्थी मिल्नुको विकल्प छैन: संयोजक दाहाल

काठमाडाैं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहालले बृहत वामपन्थी एकताकाेआवश्यक रहेको बताउनुभएको छ। काठमाडाैंमा शनिबार अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। संघीय लोकतान्त्रिक गणतन्त्र र यसमार्फत जनताका मुद्दा सफल पार्न बृहत वामपन्थी एकताको आवश्यकत्ता रहेको उहाँले बताउनुभयो । समाजवादी मोर्चामा आवद्धहरु छिट्टै एकता घोषणाको तयारीमा रहेको […]