ट्रम्पलाई ठूलो धक्का– सिनेट र हाउस दुवैमा गुम्यो बहुमत

विपक्षीले वर्षौंसम्म जित्न नसकेका राज्यमा समेत यो मध्यावधि निर्वाचनमा रिपब्लिकन उम्मेदवारहरू पराजित हुनु ट्रम्पका लागि ठूलो राजनीतिक धक्का हो।