काठमाडौं । स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारत भ्रमणले नेपाल–भारत सम्बन्धमा नयाँ आयाम थप्ने बताएका छन्। आइतबार रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै धमलाले प्रधानमन्त्री बालेनको भारत भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ सुरुवात हुने र लामो समयदेखि देखिएको संवादहीनता अन्त्य गर्न सहयोग पुग्ने बताए। ‘प्रधानमन्त्री भएको सात […]