तपाईंको आजको राशिफल कस्तो छ?

काठमाडौं। आज २०८२ साल कात्तिक १७ गते सोमबार। कात्तिक शुक्ल पक्षको त्रयोदशी तिथि। तदनुसार सन् २०२५ नोभेम्बर ३ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। मेष: पढाई लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिने चिन्ताले सताउनेछ । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने तथा आर्थिक […]