काठमाडौं – पाकिस्तानले श्रीलंकाविरुद्धको दोस्रो टेस्ट क्रिकेटमा ८ विकेटको शानदार जित निकाल्दै दुई खेलको सिरिज आफ्नो पक्षमा पारेको छ । रावलपिण्डी क्रिकेट रंगशालामा शुक्रबार सम्पन्न खेलमा श्रीलंकाले दिएको ९० रनको सामान्य लक्ष्य पाकिस्तानले २ विकेट गुमाएर १३ ओभरमै पूरा गर्यो । पाकिस्तानको जितमा आमिर जमालले आक्रामक ब्याटिङ गर्दै अविजित ३४ रन बनाए । उनले २२ […]