बझाङमा अटो दुर्घटना: तीन जनाको मृत्यु, एक बेपत्ता

बझाङ । बझाङको बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक बालक बेपत्ता भएका छन् । सोमबार बिहान करिब १०ः२० बजे टुमेडा गाउँबाट वडा नम्बर ११ स्थित हिड्नेगडा बजारतर्फ जाँदै गरेको नम्बर नखुलेको अटो ब्रेक फेल भएर सडकबाट करिब ९०० मिटर तल भिरमा खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी […]