तनहुँमा दैनिक ४० राहदानी वितरण

तनहुँ। जिल्ला प्रशासन कार्यालय तनहुँले शुक्रबारदेखि दैनिक ४० वटा राहदानीको कोटा निर्धारण गरेको छ। कार्यालयमा हाल राहदानी विभागबाट एक वटामात्र स्टेसन प्राप्त भएको र सोही एक स्टेशनमार्फत् सेवा प्रवाह भइरहेकाले शुक्रबार बिहान १०ः३० बजेदेखि (प्रत्येक शुक्रबार) प्रत्येक हप्ताका लागि ४० वटाको सङ्ख्यामा राहदानीका लागि अनलाइन कोटा खोलिएको कार्यालयले जनाएको छ। जेनजी आन्दोलनका क्रममा कार्यालयमा भएको […]