सुदूरपश्चिमबाट एनपीएल खेल्न नेपाल आइपुगे युएईका ध्रुव परासार

१ मंसिर, काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले यूएईका अलराउन्डर ध्रुव परासारलाई अनुबन्ध गरेको छ । सुदूरपश्चिमले एनपीएलको दोस्रो सिजनका लागि अनुबन्ध गरेको परासार पाँचौ विदेशी खेलाडी हो । यसअघि सुदूरपश्चिमले …