काठमाडौँ। ‘म नरहे पनि तिमीले एउटा संगीतसम्बन्धी स्कुल खोल्नू र वसन्त चौधरीलाई त्यसको अध्यक्ष बनाउनू। यसबाहेक नगेन्द्र थापा, विश्वम्भर प्याकुर्याल र मेरा साथीहरू पनि त्यसमा समावेश गर्नू। तिमीले केही गर्नुपर्दैन। साथीहरूले सघाउँछन्,’ स्वरसम्राट नारायण गोपालले बित्नुअघि अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा धर्मपत्नी पेमला गुरूवाचार्यलाई भनेका वाक्य हुन् यी। जुन जिम्मेवारीले अहिले पूर्णता पाएको छ। पेमलाले […]