भेरी-बबई आयोजनाको कानुनी अप्ठ्यारा फुकाउन सरकार तयार छ, काम छिटो सक्नु पर्‍यो- गृहमन्त्री अर्याल

गृहमन्त्री ओमप्रकाश अर्यालले भेरीगंगा नगरपालिका-११ मा निर्माणाधीन प्रक्रियामा रहेको भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको मंगलबार स्थलगत अवलोकन गरेका छन्।