‘रुकुम मैकोट’ बन्यो युट्युबमा धेरै हेरिने दोस्रो नेपाली गीत, १६ करोड भ्यूज नाघ्यो

काठमाडौं । फिल्म ‘खुश्मा’ मा समावेश पाश्र्वगीत ‘रुकुम मैकोट’ युट्युबमा सबैभन्दा धेरै हेरिने दोस्रो नेपाली गीत बनेको छ । १६ महिनाको अवधिमा यो गीतले १ जनवरी, २०२६ सम्म १६ करोड ४० लाखभन्दा धेरै भ्यूज प्राप्त गरेको …