नेपाली कांग्रेस बीपीका सभापति शेरचनले देउवालाई भेटेर भने– प्रजातान्त्रिक शक्ति मिलौँ

नेपाली कांग्रेसबाट अलग भएको नेपाली कांग्रेस बीपीका सभापति सुशीलमान शेरचनले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर प्रजातान्त्रिक एकता गर्न माग गरेका छन् ।