रियल मड्रिड स्पेनिस कोपा डेल रेको अन्तिम १६ बाटै बाहिरियो

दोस्रो डिभिजनको क्लब अल्बासेट बालोम्पिएसँग ३–२ ले पराजित हुँदै रियल मड्रिड स्पेनिस कोपा डेल रेको अन्तिम १६ बाटै बाहिरिएको छ ।