बालेनसँगको भेटपछि देश बन्छ भन्ने भरोसा जाग्यो : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)सँगको पहिलो भेटपछि आफूमा देश परिवर्तन हुन्छ भन्ने दृढ विश्वास पैदा भएको बताएका छन्। सोमबार जनकपुरधाममा आयोजित चुनावी घोषणासभालाई सम्बोधन गर्दै लामिछानेले बालेनसँगको छोटो भेटमै सहकार्य सम्भव हुने स्पष्ट भएको उल्लेख गरे। उनका अनुसार पहिलो भेट केही मिनेटमै निष्कर्षमा पुगेको थियो भने बाँकी […]