एजेन्सी– उत्तरी चीनको एउटा कारखानामा भएको विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या नौ पुगेको चिनीयाँ सञ्चार माध्यमले जनाएका छन् । विस्फोटमा परी एक जना एकजना व्यक्ति अझै बेपत्ता रहेको स्थानीय उद्धारकर्ताहरूलाई उद्धृत गर्दै सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ । प्रारम्भिक रिपोर्टहरूले इनर मङ्गोलिया स्वायत्त क्षेत्रको बाओगाङ युनाइटेड स्टिल कारखानामा भएको विस्फोट ६५० घन मिटरको पानी र स्टीम […]