स्वास्थ्यमन्त्री गौतमका ३ महिना : जेन–जी घाइतेको उपचारदेखि बीमा सुधारसम्म

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री सुधा शर्मा गौतमले आफ्नो तीन महिनाको कार्यप्रगति सार्वजनिक गरेकी छन् । २०८२ कात्तिक १० गते पदबहाली गरेकी मन्त्रीले तीन महिनामा आफ्नो नेतृत्वमा भएका कार्यप्रगति सार्वजनिक गरेकी हुन् । उनले जेन–जी घाइतेहरुको उपचार तथा व्यवस्थापन, मातृ तथा नवजात शिशु, मानसिक, वैदेशिक रोजगारमा संलग्न श्रमिक नेपालीको स्वास्थ्य, खरिद तथा आपूर्ति व्यवस्थापन, औषधि प्रयोगशाला […]