ट्रम्प प्रशासन सुरु भएदेखि अगस्तमा अहिलेसम्मकै कम नेपाली डिपोर्ट, मे को तुलनामा ७२ प्रतिशत कम

ट्रम्प प्रशासन सुरु भएपछि अमेरिकाबाट नेपाल फर्काइएका नेपाली नागरिकको संख्या बढेपनि पछिल्लो महिना भने डिपोर्ट हुने नेपालीहरुको संख्या घटेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयका अनुसार सन् २०२५ को अगस्ट महिनामा १६ जनामात्र नेपाली डिपोर्ट भएका छन्, जसमा १ जना महिला र १५ जना पुरुष छन्। सन् २०२५ को जनवरी २० देखि जून ३० सम्ममा […]