विश्वकप जितेयता एकैपल्ट तेस्रो वरीयतामा अर्जेन्टिना

काठमाडौँ। कतार विश्वकप २०२२ जितेयता अर्जेन्टिनाले पहिलोपल्ट फिफा वरीयतामा आफ्नो शीर्ष स्थान गुमाएको छ। फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा अर्जेन्टिना दुई स्थान तल झरेको हो। १८ डिसेम्बर २०२२ मा भएको विश्वकप फाइनलमा अर्जेन्टिनाले फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै तेस्रोपल्ट उपाधि उचालेको थियो। त्यसयता अर्जेन्टिना दुई वर्ष नौ महिना वरीयताको शीर्ष […]