धनुषामा महाधिवेशन तयारीमा जुट्यो देउवा पक्ष, कोमलकान्तलाई जिल्ला संयोजनको जिम्मेवारी

धनुषामा भने देउवा पक्षले आफ्नै प्रस्तावित कार्यतालिकालाई आधार बनाएर जिल्लाभर महाधिवेशन तयारीका गतिविधिलाई अघि बढाउने जनाएको छ ।