प्राविधिक शिक्षामा हरित सीप र डिजिटल रूपान्तरण

औद्योगिक युग र त्यसपछिको लामो समयसम्म अधिकांश मुलुकमा उच्च शिक्षामा पहुँच सीमित थियो। त्यसैले विश्वविद्यालयबाट स्नातक गर्ने व्यक्ति समाजमा दक्ष, शिक्षित र विशिष्ट जनशक्तिका रूपमा लिइन्थ्यो। सरकारी सेवा, बैंक, विश्वविद्यालय, उद्योग तथा ठूला निजी संस्थाहरूमा …