काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलामा ५ हजार चारसय रुपैयाँले घटेर ३ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार छापावाल सुन प्रतितोला ३ लाख सात हजार ७०० रुपैयाँमा किनबेच भएको थियो । यस्तै, आज चाँदीको मूल्य १४० रुपैयाँले […]