चुनावी एजेन्डा बन्दै दोहोरो नागरिकता

६ फागुन, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले माग गर्दै आएबमोजिम दोहोरो नागरिकताको विषय कतिपय राजनीतिक दलहरूले चुनावी घोषणापत्रमा समेटेका छन् । २१ फागुनको प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संकल्पपत्र ल्याएको छ । जसमा …