निर्वाचन आयोगले समानुपातिकतर्फ बन्दसूची अनुसार नाम पठाउन राजनीतिक दललाई दिएको समय आज सकिंदै

काठमाडाैं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनकाे समानुपातिकतर्फ ‘क्लस्टर’ मिलाएर बन्दसूची अनुसार नाम पठाउन राजनीतिक दलहरूलाई दिएको समयसीमा आइतबार सकिंदैछ । समानुपातिक निर्वाचन प्रणालीतर्फको १ सय १० सिटका लागि निर्वाचित हुने सांसदको नाम छान्न विभिन्न राजननीतिक दल गृहकार्यमा जुटेका हुन् । समानुपातिकतर्फ ‘थ्रेसहोल्ड’ कटाएका प्रत्यक्षतर्फ पहिलो बनेको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५७, नेपाली कांग्रेसले […]