बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) CBFIN का अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ Prachanda Bahadur Shrestha ले लगानीकर्तामा आत्मविश्वासको कमीका कारण अपेक्षाकृत रूपमा कर्जा प्रवाह हुन नसकेको बताएका छन्। बुधबार काठमाडौंमा आयोजित आर्थिक पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष श्रेष्ठले बैंकिङ प्रणालीमा पर्याप्त तरलता भए पनि व्यवसायीहरू लगानी विस्तारमा उत्साहित नदेखिएकाले न्यून ब्याजदर हुँदा समेत कर्जा प्रवाह […]