गर्मीको बिदाइ–लिभप्योर एयर कुलरको रोजाई

लिभप्योर ब्रान्डको आधिकारिक बिक्रेता के एल दुगड ग्रुप अन्तर्गत कम्पनी स्मार्ट अप्लायन्सेस प्रा. लि. ले बिगत ३ वर्षदेखि लिभप्योरका एयर कुलरहरु बजारमा उपलब्ध गराउँदै आएको जनाएको छ। लिभप्योर एयर कुलर पर्सनल र डेजर्ट दुवै श्रेणीमा प्रभावकारी र किफायती शीतल समाधानका रूपमा उपलब्ध रहेको बताइएको छ। शक्तिशाली एयर डेलिभरी र लामो एयर थ्रो क्षमताले कोठाभरि समान […]