आईपीएल : सनराइजर्स हैदराबादको पहिलो जित, कोलकाता ६५ रनले पराजित

कोलकाता- इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत बिहीबार सम्पन्न खेलमा सनराइजर्स हैदराबादले कोलकाता नाइट राइडर्सलाई ६५ रनले पराजित गरेको छ । २ सय २७ रनको विशाल लक्ष्य पछ्याएको कोलकाता आफ्नै घरेलु मैदान इडेन गार्डेनमा १६ ओभर मात्र टिक्न सक्यो र १ सय ६१ रनमा अलआउट भयो । जारी सिजनमा हैदराबादको यो पहिलो जित हो । […]