काठमाडौँ– नेपाली कांग्रेसले आजदेखि प्रतिनिधिसभाका १६५ वटै निर्वाचन क्षेत्रको समीक्षात्मक कार्यक्रम सुरु गर्दैछ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा भोगेको पराजयका विषयमा समीक्षा सुरु गर्न लागेको हो । कांग्रेस महामन्त्री प्रदीप पौडेलका अनुसार पहिलो दिनको कार्यक्रम आज मधेश प्रदेशको जनकपुरमा हुनेछ । कार्यक्रममा सम्बन्धित प्रदेश अन्तर्गत क्षेत्रका उम्मेदवार, क्षेत्रीय सभापति, जिल्ला सभापति, […]