९ महिनाको विकास खर्च ९६ अर्ब मात्रै, अब ३ महिनामा ६ खर्ब खर्च गर्नुपर्ने दबाब

स्रोतको अभावसँगै बजेट खर्चको प्राविधिक समस्यालाई देखाउँदै अर्धवार्षिक समीक्षामार्फत बजेट खर्चको लक्ष्य घटाएको कार्की नेतृत्वको सरकारले चालुतर्फ ११ खर्ब २५ अर्ब ९७ करोड रुपैयाँ, पुँजीगत तर्फ २ खर्ब ४३ अर्ब ३० करोड रुपैयाँ र वित्तीय व्यवस्थापन तर्फ ३ खर्ब १९ अर्ब ४ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको थियो ।