एकताबद्ध भएर अघि बढे जनविश्वास पुनः मजबुत बनाउन सकिन्छ : कोइराला
१ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एकताबद्ध भएर अघि बढ्न सके पार्टीले पुनः जनविश्वासलाई अझ मजबुत बनाउन सक्ने बताएका छन् ।
कांग्रेसमा बढ्दो किचलोका बीच नयाँ वर्षको अवसरमा शुभकामना सन्देश जारी गर्दै …