भारतमा ९ दिनमा तेस्रोपटक बढ्यो इन्धनको मूल्य, नेपालमा पनि पर्नसक्छ प्रभाव
९ जेठ, काठमाडौं । भारतमा पेट्रोल र डिजेलको मूल्यमा फेरि बढेको छ । दिल्लीमा पेट्रोल प्रतिलिटर ८७ पैसा महँगिएर ९९.५१ भारतीय रुपैयाँ पुगेको छ । डिजेलको मूल्य पनि प्रतिलिटर ९१ पैसा बढेर ९२.४९ भारतीय रुपैयाँ …