प्रधानमन्त्री शाहको शासनबारे अन्तर्राष्ट्रिय बहस हुने

यसले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्व तथा नेपालको परिवर्तित राजनीतिक परिदृश्यबारे अन्तर्राष्ट्रिय दृष्टिकोण प्रस्तुत गर्ने विश्वास गरिएको छ।