गगन थापाले रास्वपालाई सम्झाए नीलो झण्डामुनिको रातो दाग
७ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्न चितवन पुगेका नेपाली कांग्रेसका सभापति गगन थापाले २०१८ सालको एउटा ऐतिहासिक घटनाको स्मरण गरे ।
‘तपाईंहरू जुन ठाउँमा उभिनु भएको छ, त्यहाँ कम्तिमा …