वार्म अप खेलमा नेपालले क्यानडालाई हरायो

२२ माघ, काठमाडौं । आईसीसी टी-२० विश्वकपअघिको दोस्रो वार्म अप खेलमा नेपालले क्यानडालाई पराजित गरेको छ । बिहीबार चेन्नईमा भएको खेलमा नेपालले क्यानडालाई ६ विकेटले पराजित गरेको हो । क्यानडाले दिएको १६२ रनको लक्ष्य नेपालले १८ …