काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँगै २६ जना केन्द्रीय सदस्य राष्ट्रिय स्वतन्त्र पार्टीमा थपिएका छन्। आज बसेको केन्द्रीय समिति बैठकले यो निर्णयलाई अनुमोदन गरेपछि नेताहरूले आइतबार साँझ नै शपथ खाएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीले दिएको जानकारी अनुसार बालेनसँगै उनका सचिवालय सदस्य भूपदेव शाह, सस्मित पोखरेल , अभियन्ता खगेन्द्र सुनार,सागर ढकालहरु केन्द्रीय सदस्य बनेका छन् […]