नेपालमा डाक्टर पढ्न आउने विदेशी विद्यार्थी बढे, पहिलोपटक सिट फुल

नेपालमा मेडिकल शिक्षातर्फ विभिन्न १७ विधामा पठनपाठन हुन्छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पनि नेपालमा उत्पादन भएका एमबिबिएस डाक्टर र नर्सको माग बढ्दो छ ।