२४ भदौको विध्वंसमा विदेशी शक्तिको घुसपैठ थियो : वर्षमान पुन

६ माघ, रोल्पा । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अनन्तले नेपाल भूराजनीतिक द्वन्द्वको पचेटामा पर्ने खतरा रहेको बताएका छन् । आगामी २१ फागुनमा हुने प्रतिनिभिसभा निर्वाचनका लागि मंगलबार गृहजिल्ला रोल्पाबाट उम्मेदवारी दर्ता गराएपछि …