प्रधानसेनापति खुला म्याराथनको ११औँ संस्करण २४ गते आयोजना हुने

काठमाडौं– प्रधानसेनापति खुला म्याराथन प्रतियोगिताको ११ औँ संस्करण आउँदो माघ २४ गते शनिबार आयोजना हुने भएको छ ।   नेपाली सेनाले आइतबार भद्रकालीमा पत्रकार सम्मेलन गर्दै २६३ औँ सेना दिवसको अवसरमा आगामी माघ २४ गते प्रधानसेनापति खुला म्याराथन दौड प्रतियोगिता आयोजना गर्न लागिएको जनाएको हो ।  ४२.१९५ किलोमिटरको पुरुष खुल्ला म्याराथन, २१ किलोमिटरको पुरुष तथा महिला […]