अलबिदा लेखेर सम्पर्कविहीन भए डा. केशव श्रेष्ठ, अन्तिम लोकेसन साततले

स्वास्थ्य मन्त्रालयअन्तर्गत रहेर काम गरिरहेका डाक्टर केशव श्रेष्ठ प्रशासनिक अन्याय, मनोवैज्ञानिक दबाब र झुटा आरोपका कारण आफू आत्महत्या गर्न लागेको भन्दै सम्पर्कविहीन भएका छन् ।