सेफ्टी ट्यांकीमा खसेर एक महिलाको मृत्यु

चितवन । सेफ्टी ट्यांकीमा खसेर महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–९ शरदपुरकी ६४ वर्षीया राधिका विक रहेकी छन् । घर नजिकै रहेको रिङले बनाएको सेफ्टी ट्यांकीमा शनिबार खसेर घाइते उनको उपचार क्रममा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सेफ्टी ट्यांकीमा खसेर घाइते विकको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु […]