युरोपको अत्याचारपूर्ण नरसंहारको तीन दशक : सेब्रेनिकामा शान्ति यात्रा

काठमाडौं– ‘बोस्निया एण्ड हर्जगोविना’ को एउटा शहर सेब्रेनिकामा शुक्रबार (जुलाई ११) मा हजारौँ मानिस भेला भएका छन् । ३० वर्ष पहिले भएको नरसंहारको सम्झनामा उनीहरू स्रेब्रेनिकामा भेला भएका हुन् । दोस्रो विश्वयुद्ध पछि बोस्नियाली सर्ब सेनाद्वारा गरिएको युरोपको सबैभन्दा खराब अत्याचार मध्ये एउटा रहेको समाचार संस्था एफपीले जनाएको छ । स्मरणोत्सवको पूर्वसन्ध्यामा नरसंहारका पीडित र […]