परराष्ट्र भन्छ– खाडीमा नेपालीहरू सुरक्षित छन्, आत्तिनुपर्ने अवस्था छैन

अमेरिका–इजरायल र इरान युद्ध तेस्रो सातामा प्रवेश गरेको छ । पछिल्लो समय इरानले नेपालीहरूको प्रमुख श्रम गन्तव्य खाडीका देशमा आक्रमण गरिरहेको छ ।