निफमा सहभागी हुन ‘शोले’ निर्देशक रमेश सिप्पी काठमाडौं आउने
काठमाडौं । भारतका चर्चित फिल्म निर्देशक, निर्माता र कलाकार रमेश सिप्पी नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को उद्घाटन समारोहमा सहभागी हुने भएका छन् ।
निफ अध्यक्ष केपी पाठकका अनुसार सिप्पी काठमाडौं आउने पक्का भएको हो । …