अद्भुत तिमीले यो अनुभूति दियौ!

बस्तीहरूको यी भिडबाट  किन मलाई तिमीले रोज्यौ?  भिडमा एक्लै हराएकी थिएँ किन मलाई तिमीले खोज्यौ?