गगनले के गर्लान् ?

२८ फागुन, काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा अपेक्षित मतपरिणाम प्राप्त नभएसँगै नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट राजीनामा दिने मनस्थिति बनाएका छन् । अघिल्लो प्रतिनिधिसभामा पहिलो दल रहेको कांग्रेसले यसपटक प्रत्यक्ष र समानुपातिकतर्फ मत …