रूस–युक्रेन युद्धविराम विस्तार हुनेको ट्रम्पको अपेक्षा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेनबीच शनिबार देखि सुरु हुन लागेको तीन दिने युद्धविराम सम्झौता विस्तार हुने अपेक्षा व्यक्त गरेका छन् । वासिङ्टनमा पत्रकारहरूसँगको साक्षतकारमा बोल्दै राष्ट्रपति ट्रम्पले युद्धविरामको  विस्तार हेर्न चाहेको र यसको बलियो सम्भावना रहेको बताएका छन् ।  यस अघि ट्रम्पले रूस र युक्रेनले पनि अस्थायी युद्धविराम सम्झौताको एक चरणका रूपमा […]