संसदीय दलको उपनेता, प्रमुख सचेतक र सचेतक चयनको गृहकार्यमा रास्वपा, यी नाम चर्चामा

संसदीय फाँटमा पनि केही अनुभव भएका तथा मन्त्री बन्न नपाएको सांसदहरूलाई जिम्मेवारी दिने सम्भावना रहेको छ । कतिपयले संसदीय दलको प्रमुख सचेतकमा महामन्त्री कबीन्द्र बुर्लाकोटीको नाम लिएका छन् ।