क्यान्सर रोग विशेषज्ञ डा. प्रकाशराज न्यौपानेको निधन

डा. न्यौपाने विगत एक वर्षदेखि कोल्यान्जियो कार्सिनोमा रोगसँग संघर्ष गरिरहेको उपचारमा संलग्न चिकित्क डा शाहीले जानकारी दिए। सर्जिकल अन्कोलोजीमा पीएचडी गरेका उनी नेपालका स्थापित र  क्यान्सर विशेषज्ञका रूपमा चिनिन्थे।