कृषिदेखि निर्यातसम्मका अनुभवी लोकप्रिय व्यवसायी राजकुमार कार्कीको महासंघ सदस्यमा उम्मेदवारी

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न ६० औं साधारणसभा तथा निर्वाचनमा व्यवसायी राजकुमार कार्की (राजु)ले बस्तुगत संघतर्फ कार्यकारिणी समिति सदस्यमा पुनः उम्मेदवारी दिएका छन् । नेपाल कुचो संघका अध्यक्ष कार्की नेपाल अलैंची व्यवसायी महासंघका पूर्वअध्यक्ष समेत हुन् । उनले वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ समर्थित बस्तुगत उपाध्यक्षका उम्मेदवार शिवप्रसाद घिमिरेको समूहबाट उम्मेदवारी दिएका हुन् । महासंघको कृषि […]