अमेरिकाको अलाबामामा आप्रवासीमाथि धरपकड : साढे २ महिनामै एक नेपालीसहित करिब १८०० पक्राउ

अमेरिकी राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएसँगै जारी कागजातविहीन आप्रवासीमाथि धरपकड अलाबामा राज्य तीव्र बनिरहेको छ । ‘डिपोर्टेसन डाटा प्रोजेक्ट’ले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार सन् २०२६ को सुरुवाती करिब साढे दुई महिनामा (मार्च १० सम्म) मात्रै अलाबामाबाट १,७९५ जना आप्रवासी पक्राउ परेका छन्। तुलनात्मक रूपमा सन् २०२५ को अक्टोबर मध्यसम्म ५,७४६ जना पक्राउ […]